RaraNews

गृहपृष्ठ अटो, अन्तराष्ट्रिय, अन्तर्वार्ता, अर्थ खबर, अर्थ-विजनेश, ऊर्जा-पर्यटन, कला साहित्य, कृषि-सहकारी, खेलकुद, जीवन शैली, निर्माण जगत, फोटो-फिचर, बिज्ञान-प्रविधि, बैंक-वित्त, भिडियो, मनोरन्जन, मुख्य समाचार, राष्ट्रिय, रोचक विचित्र, समाचार

प्रतिनिधिसभा पुन:स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट

काठमाडौँ — प्रतिनिधिसभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट पेस गरेको छ । सोमबार विघटित प्रतिनिधिसभाका १४६ जना सांसदहरुले प्रधानमन्त्री पदका दाबेदार देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै...बाँकी

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। न्यूनचापीय प्रणालीको असरका कारण हाल प्रदेश नं १ र प्रदेश नं २ का...बाँकी

वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने विप्लवको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने भनदै जनमतसंग्रहका लागि राजनीतिकदलहरु तयार हुने...बाँकी

देश–विदेशबाट जुट्दै स्वास्थ्य सामग्री आज अमेरिका र स्विट्जरल्यान्डबाट आउँदै

कोरोना संक्रमितको उपचारका लागि अमेरिका र स्विट्जरल्यान्डले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएका विभिन्न स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुग्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य सामग्री शनिबार बिहान नौ बजे र...बाँकी