RaraNews

गृहपृष्ठ अटो, अन्तराष्ट्रिय, अन्तर्वार्ता, अर्थ खबर, अर्थ-विजनेश, ऊर्जा-पर्यटन, कला साहित्य, कृषि-सहकारी, खेलकुद, जीवन शैली, पत्रपत्रिका, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, प्रदेश ६, प्रदेश ७, प्रवास, फोटो-फिचर, बैंक-वित्त, मनोरन्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

समय नभएकाले नयाँ सरकार गठनका लागि बाटो खोलेकाे हुँ: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार बनोस् भन्ने उद्देश्यका साथ बाटो खोलिदिएर सिफारिस गरेको मामिलालाई लिएर कृतिम र नाटकीय व्याख्या भएकाे आरोप लगाएका छन्। उनले बिहीबार आफूले...बाँकी

नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन

काठमाडौं,  नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले हराएर नेपाल विजेता बनेको हो । घरेलु मैदानमा नेपालले पहिलो पटक टी ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ । नेपालले...बाँकी

नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरीयतामा एक स्थान माथि उक्लियो

काठमाडौं,  नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरीयतामा एक स्थान माथि उक्लिएको छ । टी ट्वान्टी त्रिकोणात्मक शृङ्खलाकाे पहिलो खेलमा नेपालले नेदरल्याण्ड्समाथि जित हात पारेको भोलिपल्ट सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपालमाथि उक्लेको...बाँकी

बंगलादेशलाई हराउँदै थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। खेलमा नेपालका लागि सन्जोग राई र विशाल राईले एक/एक गोल गरेका हुन्।...बाँकी