RaraNews

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

जुम्लाका मञ्जु र दलबहादुरले जिते चौंथो ‘गुरिल्ला अल्ट्रा म्याराथन’ को उपाधि

चौथौ संस्करणको ‘गुरिल्ला अल्ट्रा म्याराथन’ को उपाधि कर्णाली स्पोर्टस जुम्लाका दलबहादुर कुँवरले जितेका छन्। शुक्रबार सम्पन्न ६२ किलोमिटर लामो गुरिल्ला अल्ट्रा म्याराथन उनले ५ घण्टा ५३ मिनेट २ सेकेण्डमा पूरा गर्दै उपाधि रक्षा गरेका हुन्।त्यस्तै,...बाँकी

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि हुने

काठमाडौँ, ३० चैत । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि हुने भएको छ । वुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको...बाँकी

दुर्ग र शारदालाई तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला : तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दुर्गबहादुर बुढा र महिलातर्फ शारदा भण्डारीले चुमेका छन्। कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारातालसम्म ४९ किलोमिटिर दूरीको म्याराथन आयोजना गरेको थियो। बुढाले ५ घण्टा २...बाँकी

मलेसियाविरुद्ध नेपालको शानदार जित

काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले लगातार चौथो जित निकालेको छ। टस हारेर ब्याटिंङ् गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकिय पालिमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन...बाँकी