RaraNews

गृहपृष्ठ अटो, अन्तर्वार्ता, कला साहित्य, जीवन शैली, निर्माण जगत, प्रवास

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसदमा दर्ता

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विधेयक राष्ट्रिय सभा विधेयक शाखामा दर्ता गरेको हो । विधेयकमा हदम्याद पाँच वर्ष प्रस्ताव गरिएको छ तर सरकारी तथा सार्वजनिक सम्पत्ति हिनामिनाका कसुरमा भने हदम्याद नलाग्ने प्रस्ताव विधेयकमा छ । प्रस्तावित...बाँकी

सरकारी अस्पतालप्रति सांसदकै अविश्वास, निजी र विदेश धाउछन्

काठमाडौं, सरकारी अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क हुने भए पनि अधिकांश सांसद निजी अस्पतालमा धाउने गरेका छन् । सरकारी अस्पतालप्रति अविश्वासकै कारण सांसदहरू उपचारका लागि निजी तथा विदेशी अस्पताल पुगेका हुन् । संसद् सचिवालयको स्वास्थ्य इकाइका अनुसार...बाँकी

तराईमा हुस्सु, काठमाडौंको तापक्रम २ डिग्री

काठमाडौं :  तराईका अधिकासं र मध्य पुर्व र पश्चिम पहाडका केहि स्थानको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमबीद् बिभूती पोखरेलले न्युनचापिय प्रणालीका कारण देशभर चिसो कायमै...बाँकी

मन्त्रिपरिषद्का ३२ निर्णय

काठमाडौँ ।  नियमित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको छ।...बाँकी