RaraNews

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

बागमती, गण्डकी र प्रदेश नं १ मा वर्षाको सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी न्युन चापीय...बाँकी

सातै प्रदेशले आज बजेट ल्याउँदै

आज प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने भएका छन्। प्रदेशहरूमा नीति तथा कार्यक्रम आइसकेको छ। आज सबै प्रदेशहरूले बजेट ल्याउने तयारी गरिरहेका छन्। यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बताइएको छ।...बाँकी

मौसम विभागको सबैलाई अनुरोध यसपालि अधिक वर्षा हुन्छ, सबैले होसियारी अपनाऊँ

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अब मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । नेपालमा...बाँकी

आज वातावरण दिवस : सरकारका काम दोहनमुखी

काठमाडौँ — ‘प्राकृतिक प्रणालीको पुनःस्थापना’ नाराका साथ विश्व वातावरण दिवस शनिबार मनाइँदै छ । कोभिड–१९ संक्रमणका कारण यो दिवसमा विगतमा जस्तो तामझामका कार्यक्रम नभए पनि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वातावरण संरक्षणका उपलब्धिका विषयमा विज्ञ...बाँकी