RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, प्रदेश १, प्रदेश ३, समाचार

जुत्ता–चप्पल मेलामा १ करोड ७५ लाख कारोबार

वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको सहिद उद्यानमा लागेको एक महिने जुत्ता–चप्पल व्यापार मेला आइतबार सकिएको छ । १ करोड ७५ हजार रुपैयाँबराबरको कारोबार भएको छ । मााघ ९ गतेदेखि सुरु भई फागुन ११ गते सकिएको जुत्ता–चप्पल व्यापार...बाँकी

माग बढ्दा कुखुराको मासुमा कालोबजारी

पोखरामा कुखुराको मासु महंगो भएको छ । बजारमा कुखुराको मासु अभाव भएसँगै व्यवसायीहरुले पोखरामा हाल अहिलेसम्मकै बढी मूल्य तोकेर आम उपभोक्तहरुसँग चर्को मूल्य असुलेका हुन् । देशका अन्य शहर भन्दा महङ्गोमा कुखुराको मासु बिक्री हुँदै...बाँकी

बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा

रोल्पा – जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन्। आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन्। झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा...बाँकी

नेकपाका १६ र राजपाका दुई विजयी काग्रेश सुन्य

काठमाडौं – फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका १८ सिटका लागि बिहीबार भएको निर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार निर्वाचित भएका छन्। एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार भएको...बाँकी