RaraNews

गृहपृष्ठ प्रदेश ४, मुख्य समाचार, राष्ट्रिय, समाचार

गण्डकीमा थपिए १७ कोरोना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ७५ पुग्यो

पोखरा, जेठ २४ गते । गण्डकी प्रदेशमा शनिबार १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । गण्डकी...बाँकी

सातै प्रदेशको भाषा–साहित्यमाथि अनुसन्धान गरिँदै

इलाम – नेपाली भाषा र वर्णविन्यासबारे विगतमा देखिएको विवाद समाधान भइसकेको नेपाल प्रज्ञाप्रतिष्ठानले दाबी गरेको छ। बृहत् नेपाली शब्दकोषको दसौं संस्करणमा सबैको सहमति रहेकाले लामो समयदेखिको विवाद अन्त्य भएको प्रतिष्ठानको भनाइ छ। नेपाली बृहत् शब्दकोषको...बाँकी

माग बढ्दा कुखुराको मासुमा कालोबजारी

पोखरामा कुखुराको मासु महंगो भएको छ । बजारमा कुखुराको मासु अभाव भएसँगै व्यवसायीहरुले पोखरामा हाल अहिलेसम्मकै बढी मूल्य तोकेर आम उपभोक्तहरुसँग चर्को मूल्य असुलेका हुन् । देशका अन्य शहर भन्दा महङ्गोमा कुखुराको मासु बिक्री हुँदै...बाँकी

बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा

रोल्पा – जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन्। आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन्। झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा...बाँकी