RaraNews

गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, राष्ट्रिय, समाचार

जुम्लाका भनिने उत्पादन कहाँका हुन्  ?

काठमाडौं, जुम्ला — काठमाडौं उपत्यकामा वर्षैभर जुम्लालगायत कर्णालीका स्थानीय खाद्य सामग्री पाइन्छन् । स्थानीय खाद्यान्न वा लोप हुन लागेको भन्दै संरक्षणका लागि बेचिने खाद्यान्न बाह्रै महिना काठमाडौं उपत्यकामा पाइने गरेका छन् । यी खाद्य सामग्री सम्बद्ध जिल्लाकै...बाँकी

विषयगत मन्त्रालयलाई ताकेता गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले साउन २ गते नै नयाँ योजनाको अख्तियारी पठाइसकेकाले योजना कार्यान्वयन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन दिएका छन् । उनले अधिकांश...बाँकी

फुकोट–कर्णाली हाइड्रोमा लगानी जुटाइँदै

सरकारले आफैं निर्माण गर्ने भनिएको फुकोट–कर्णाली जलविद्युत् आयोजनाका लागि लगानी जुटाउने गृहकार्य सुरु भएको छ। कुल ४ सय ८० मेगावाट जलविद्युत् उत्पादन क्षमताको सो आयोजनामा सरकारले लगानी जुटाउने प्रयास गरिरहेको हो। आगामी वर्षदेखि निर्माण कार्य...बाँकी

विपद्म परी कर्णालीमा ३०५ जनाको मृत्यु

विभिन्न विपद्मा परी कर्णाली प्रदेशमा ३ सय ५ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा बाढी, पहिरो, आगलागी, हिमपहिरो, सडक दुर्घटना लगायतका विपद्मा परी कर्णाली प्रदेशमा ३ सय ५ जनाले ज्यान गुमाएका...बाँकी