RaraNews

गृहपृष्ठ प्रदेश ७, राष्ट्रिय, समाचार

बैतडी सहिद दशरथ चन्दको जिल्ला र कला संस्कृतिको धनी क्षेत्रः राष्ट्रपति भण्डारी

बैतडी, फागुन १५ गते । बैतडी भ्रमणमा आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीको पाटनमा स्थापना भएको भीमदत्त प्राविधिक शिक्षालय (पोलिटेक्निक ईन्स्टिच्युट) को उद्घाटन गर्नु भएको छ । राष्ट्रपति भण्डारीलाई सुदूरपश्चिमको चर्चित छलिया नाच देखाउँदै दशरथ चन्द...बाँकी

सातै प्रदेशको भाषा–साहित्यमाथि अनुसन्धान गरिँदै

इलाम – नेपाली भाषा र वर्णविन्यासबारे विगतमा देखिएको विवाद समाधान भइसकेको नेपाल प्रज्ञाप्रतिष्ठानले दाबी गरेको छ। बृहत् नेपाली शब्दकोषको दसौं संस्करणमा सबैको सहमति रहेकाले लामो समयदेखिको विवाद अन्त्य भएको प्रतिष्ठानको भनाइ छ। नेपाली बृहत् शब्दकोषको...बाँकी

बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा

रोल्पा – जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन्। आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन्। झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा...बाँकी

अख्तियारबाटै भ्रष्टाचारसम्बन्धी अनुसन्धान फाइल गायब, सर्वोच्चबाट तेस्रोपटक निर्णयको फाइल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्र्रष्टाचार मुद्दाको अनुसन्धान अधिकृत तोकेको निर्णय फाइल मगाउने आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...बाँकी