RaraNews

गृहपृष्ठ प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, प्रदेश ६, प्रदेश ७, बिज्ञान-प्रविधि, राष्ट्रिय, समाचार

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती...बाँकी

प्रदेश र स्थानीय तहलाई २७ % अनुदान प्रस्ताव

प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय तह तथा प्रदेशका लागि कुल बजेटको झण्डै २७ प्रतिशत वित्तीय अनुदान प्रस्ताव गरेको छ । आयोगले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत कुल बजेटको २६.८० प्रतिशत...बाँकी

गाउँपालिका उपाध्यक्ष चन्द पार्टीबाट निष्काशित

बैतडी : नेकपा (एमाले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ। एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत...बाँकी

सुदूरपश्चिम पर्यटन ऐन पारित

सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेश ऐन २०७७ पारित गरेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले सुदूरपश्चिममा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको हो । उद्योग ऐनअनुसार घरेलु तथा साना उद्योग कार्यालय,...बाँकी