RaraNews

गृहपृष्ठ अन्तराष्ट्रिय, प्रवास, मुख्य समाचार, राष्ट्रिय, समाचार

नेपाल-चीन सम्बन्धको ६५ औँ वर्ष : राष्ट्रपति, प्रधानमन्त्रीबाट बधाई सन्देश आदानप्रदान

काठमाडौं,  साउन १७ ।  यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक...बाँकी

२ लाख तिरेर विदेशिने युवाको कमाइ २५ हजारमात्र

सरकारले वैदेशिक रोजगारीका लागि १० हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरे पनि ८० प्रतिशत श्रमिकलाई सेवा शुल्कवापत २ लाख रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ । हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाँदा...बाँकी

कतारबाट फर्कनेको सूची सार्वजनिक

काठमाडौँ, असार १ गते । कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल छ हजार...बाँकी

स्वदेश फर्कन ५० हजारको आवेदन, संकटमा परेकालाई ल्याउने सरकारको तयारी

सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ । दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६ सय ५६...बाँकी