RaraNews

गृहपृष्ठ अटो, अन्तराष्ट्रिय, अन्तर्वार्ता, अर्थ खबर, अर्थ-विजनेश, ऊर्जा-पर्यटन, कला साहित्य, कृषि-सहकारी, खेलकुद, जीवन शैली, पत्रपत्रिका, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, प्रदेश ६, प्रदेश ७, प्रवास, फोटो-फिचर, बैंक-वित्त, मनोरन्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

समय नभएकाले नयाँ सरकार गठनका लागि बाटो खोलेकाे हुँ: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार बनोस् भन्ने उद्देश्यका साथ बाटो खोलिदिएर सिफारिस गरेको मामिलालाई लिएर कृतिम र नाटकीय व्याख्या भएकाे आरोप लगाएका छन्। उनले बिहीबार आफूले...बाँकी

अब चार्टर उडानमा नेपाली पनि विदेश जान पाइने

काठमाडौँ — निषेधाज्ञामा भारतीयलगायत तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय...बाँकी

सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शैय्या सहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ। कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले...बाँकी

कोरोनाको इपिसेन्टर भारतमा उडान खुला अन्य मुलुक र आन्तरिक भने बन्द

भारतमा दिनदिनै कोरोना संक्रमणदरले रेकर्ड बनाइरहेको छ, तर दुई साताअगाडि नै भारतीय नाका र उडान बन्द गर्नुपर्नेमा सरकारले कोरोना संक्रमण नफैलिएका देशमा उडान बन्द गरेर भारततर्फ भने सातामा दुई खुला राखेको छ, जबकि अप्रिलमा मात्रै...बाँकी