RaraNews

गृहपृष्ठ अन्तराष्ट्रिय, प्रवास, मुख्य समाचार, राष्ट्रिय, समाचार

स्वदेश फर्कन ५० हजारको आवेदन, संकटमा परेकालाई ल्याउने सरकारको तयारी

सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ । दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६ सय ५६...बाँकी

तीन हजार नेपाली फर्काउँदै कुवेत

काठमाडौं :  वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ। कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि...बाँकी

विदेशमा अलपत्र पाँच लाख मजदुर स्वदेश फर्कन तयार

रोजगारीका लागि विभिन्न मुलुकमा रहेका करिब पाँच लाख नेपाली मजदुरले स्वदेश फर्कन चाहेका छन् । कोरोना संक्रमणका कारण सम्बन्धित देशमा लकडाउन भएपछि धेरै कामदार रोजगारी गुमाएर अलपत्र छन् । विदेशमा अलपत्र परेका मजदुरबारे सरकार, वैदेशिक रोजगार व्यवसायी...बाँकी

परदेशमा २२ सय ३८ नेपाली कोरोनाबाट संक्रमित, ४८ को मृत्यु

नेपालमा अहिलेसम्म कोरोना नियन्त्रणमै छ, तर विदेशमा रहेका नेपालीमा संक्रमण देखिने र मृत्यु हुने क्रम बढ्दो छ । शनिबारसम्ममा विभिन्न २२ देशमा रहेका २ हजार २ सय ३८ नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ४८ नेपालीको...बाँकी