RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, ऊर्जा-पर्यटन, कृषि-सहकारी, खेलकुद, जीवन शैली, निर्माण जगत, पत्रपत्रिका, प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ५, प्रदेश ७, फोटो-फिचर

संक्रमण घट्दै, निको हुने बढ्दै

काठमाडौँ — मुलुकमा बुधबार कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेनसहित १९ हजार ३ सय ५२ नमुना परीक्षण गर्दा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएकामा यही...बाँकी

गाउँमा संक्रमण नियन्त्रणबाहिर गएपछि मात्र सुक्ष्म योजना

पछिल्लो समय समुदाय र परिवारस्तरमा समेत नियन्त्रण गर्न नसकिने गरी कोभिड संक्रमण पैmलिएको जनाउँदै सरकारले यसको नियन्त्रणका लागि कोभिड–१९ रोकथाम सुक्ष्म योजना लागू गरेको छ । कोभिड–१९ का बिरामीको व्यापक खोज पड़ताल, तिनीहरूको परीक्षण र...बाँकी

शुक्रबारदेखि एक हप्ता कडा लकडाउन : मर्निङ र इभिनिङ वाक पनि बन्द

काठमाडौं :  उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले थप कडाईका साथ निषेधाज्ञा एक सातालाई थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीका अनुसार उपत्यकामा निषेधाज्ञा एक साता...बाँकी

आज ६ हजार ४ सय ४ कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्के

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६...बाँकी