RaraNews

गृहपृष्ठ प्रदेश ३, प्रदेश ४, प्रदेश ५, प्रदेश ७, प्रवास, फोटो-फिचर, बिज्ञान-प्रविधि, बैंक-वित्त, भिडियो, मनोरन्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शैय्या सहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ। कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले...बाँकी

कोरोना नियन्त्रणमा खर्च गर्न अर्थ मन्त्रालयद्वारा ४ अर्ब बढीको सहमति

काठमाडौं : अर्थ मन्त्रालयले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि खर्च गर्न चार अर्बभन्दा बढीको सहमति दिएको छ। अर्थ मन्त्रालयले कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइतबार चार...बाँकी

बैंकहरुले गरे ब्याजदर सार्वजनिक : कुन बैंकको कति ?

काठमाडौं, चैत १ । नेपालका बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन । सार्वजनिक सूचीअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाले चैत महिनाको ब्याजदर पूर्ववत कायम राखेका छन् । ब्याजदर सार्वजनिक गरेका बैंकहरुले...बाँकी

रेमिट्यान्सले धानेको अर्थतन्त्र

यति बेला विश्व अझै कोरोना भाइरस महामारीको चपेटामा छ । विश्वका विभिन्न मुलुकमा रोजगारी र अन्य कामको सिलसिलामा पुगेका नेपाली नागरिक धमाधम स्वदेश फर्कनेक्रम रोकिएको छैन । पुस मसान्तसम्ममा रेमिट्यान्स नघटेका कारण समस्या परिहालेको त...बाँकी