नीति तथा कार्यक्रममा सांसदहरुको जवाफ दिँदै प्रधानमन्त्री (लाइभ)
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको संसदमा जवाफ दिइरहेका छन्।...बाँकी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको संसदमा जवाफ दिइरहेका छन्।...बाँकी
चैत २४ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस उच्चस्तरीय समन्वय समितिमा नरहेका बाँकी नौ मन्त्रीलाई परिभाषित जिम्मेवारी तोकेको हो । बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई कोरोना...बाँकी
आदरणीय कर्णालीबासी आमा, वुवा, दिदी बहिनी तथा दाजुभाइहरु, कोरोना भाइरस ९कोभिड(१९०को प्रभाव नेपाल लगायत विश्वव्यापी रुपमा परेको छ। नेपालमा कोरोना संक्रमित विरामी भेटिएबाट यसको सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकारले चैत्र ११ गते देखि १८...बाँकी
काठमाडौं – श्रम स्वीकृति जारी संख्याका आधारमा चालु आर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक मानिएको कतारले नेपालीलाई त्यहाँ जान प्रतिबन्ध लगाएको छ। कतारको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै कोरोना विषाणुको त्रासका कारण नेपाललगायत...बाँकी
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र...