RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

गठबन्धन सरकारको साझा कार्यक्रम अन्योलमा

वर्तमान सरकार गठनसँगै गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम ल्याएर अर्थतन्त्र चलायमान बनाउने प्रयास गरेको थियो, जसले कोरोना कहरले पीडित अर्थतन्त्रलाई राहत दिन तथा विगत दुई वर्षदेखि सुस्ताउन थालेको अर्थतन्त्रमा सास भर्ने आशा पनि थियो ।...बाँकी

अब अध्यादेशबाट निजामती ऐन

सरकारले संसद्को राज्य व्यवस्था समितिले पास गरेको संघीय निजामती सेवा ऐन केही परिमार्जनसहित अध्यादेशबाट जारी गर्ने गृहकार्य अघि बढाएको छ। विभिन्न गतिरोधका कारण संसद्बाट ऐन ल्याउन नसकेपछि सरकार अध्यादेशको बाटोमा लागेको हो। भदौ २३ बाट...बाँकी

वर्षाले क्षति बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत

सरकारले हालैको वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कट्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय...बाँकी

एमाले महाधिवेशनमा १,५३६ प्रतिनिधि

काठमाडौं : एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि हुने भएका छन्। जसमा ५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुलाबाट चयन हुनेछन्। यसलाई केन्द्रीय कमिटीको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्ने प्रवक्ता प्रदीप...बाँकी