RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

संवैधानिक परिषद्को निर्णयसम्बन्धी सुनुवाइ तत्काल नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्को निर्णयसम्बन्धी मुद्दाको सुनुवाइ तत्कालका लागि नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विपक्षी बनाएको संवैधानिक परिषद्ले विभिन्न आयोगमा गरेको निर्णयविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासमा...बाँकी

कांग्रेस सभापतिमा एउटै उम्मेदवार दिने पौडेल पक्षको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता राम्रचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनमा आफूहरूको तर्फबाट सभापतिमा एउटै उम्मेदवार बनाएर जाने घोषणा गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले पार्टी र लोकतन्त्र...बाँकी

काेरोनाविरुद्ध एक करोडभन्दा बढी डोज खोप लगाइयो

सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी डोज लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्ध सबैलाई चैतसम्ममा खोप लगाउने योजनाअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार एक सय ६ डोज खोप लगाइसकिएको जानकारी दिए। बुधबारसम्ममा १७.९...बाँकी

प्रधानमन्त्रीले भदौ २२ पछि मन्त्रिपरिषद विस्तार गर्ने, मन्त्रीमा क–कसको चर्चा ?

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । देउवाले जसपा र एमालेबाट विभाजन भएका दलहरूको आग्रहमा देउवाले भदौ २२ गतेसम्मका लागि मन्त्रिपरिषद विस्तारको कामलाई थाँती राखेका...बाँकी