RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने...बाँकी

अघि बढ्यो चुनावको तयारी संसद् विघटन मुद्दाको फैसला नआउँदै निर्वाचन आयोगद्वारा चुनाव सामग्री खरिदका लागि बोलपत्र आह्वान

काठमाडौँ । निर्वाचन आयोगले चुनावका लागि चाहिने सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । राजनीतिक वृत्तमा वैशाखमा तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमै रहेका बेला आयोगले ७ दिने सूचना जारी गर्दै बोलपत्र...बाँकी

आठ स्थानमा कोरोना खोप भडारण गृह बनाइँदै

काठमाडौँ, सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले...बाँकी

सात दिनभित्र कोरोना बिमितको सही विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानी प्रमाणिकरणको क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र विमितको सही विवरण पठाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या...बाँकी