RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

कैदी बन्दी छुट्दै

काठमाडौं । विश्वभर कोरोना संक्रमणको त्रास फैलिरहेका बेला सरकारले कारागारमा रहेका कैदी बन्दीलाई कैदको प्रकृतिअनुसार छाड्ने तयारी गरेको छ । सरकारले कारागारभित्र रहेका कैदी बन्दीमा संक्रमणको जोखिम नहोस् भनेर कैद सजायको प्रकृतिअनुसार कैदी बन्दीलाई छाड्ने...बाँकी

चिकित्सकलाई प्रधानमन्त्री ओलीको मार्मिक सन्देश

चैत १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई सन्देश दिँदै मानवीय संकटको एकजुट भएर सामना गर्न आह्वान गर्नुभएको छ । कारोना भाइरसबाट बच्न लकडाउन...बाँकी

खाद्यवस्तु घरघर पुर्‍याउन गृहको निर्देशन ‘खाद्यवस्तु ओसार्न आवश्यक पर्ने सवारी पास प्रशासनबाट लिनू’

काठमाडौँ —  उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो । गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले...बाँकी

जुम्लामा भारतबाट आएका २५ जना क्वारेन्टाईनमा राखियो

जुम्लामा भारतवाट आएका २५ जना क्वारेन्टाईनमा राखिएको छ । यहाँको हिमा गाउँपालिकाले २४ जना र कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनमा राखिएको छ । यहाँको हिमा गाउँपालिकामा २४ जनालाई क्वारेन्टाईमा राखिएको छ । हिमा गाउँपालिकाको राहदेव माध्यामिक...बाँकी