RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

६ महिनामा कर्णाली प्रदेशको खर्च ८.३९% मात्र

सुर्खेत-चालु आर्थिक वर्ष २०७७-०७८ को मध्यसम्ममा कर्णाली प्रदेश सरकारको बजेट खर्च न्यून गतिमा देखिएको छ । आर्थिक वर्षको आधा समय बितिसक्दा पनि प्रदेश सरकारले जम्मा ८.३९ प्रतिशत मात्र खर्च गरेको हो । त्यसमा पनि विकास...बाँकी

छ महिनामा १० करोडको तरकारी आयात

महेन्द्रनगर-भन्सार कार्यालयबाट दस करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका अनुसार आर्थिक वर्ष २०७७-०७८ को प्रथम चौमासिकदेखि हालसम्म १० करोड छ लाखको भारतीय तरकारी भन्सार कार्यालयमार्फत नेपाल आयात भएको हो...बाँकी

बजारभाउ मनपरी, महँगी बढ्यो, उपभोक्ता मर्कामा

काठमाडौँ, माघ १० गते । लामो समयको कोरोनाले पिल्सिएका उपभोक्ता महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य सामानमा एक्कासि भारी मात्रमा मूल्य बढ्दा उपभोक्ताको चुल्हो महँगाे भएको हो । पछिल्लो महिना खाने तेल, चामल, केराउलगायत दैनिक...बाँकी

आजदेखि ‘कोभिशिल्ड’ खोप प्रदेशमा पठाइँदै, भोलिसम्म सबैमा पुग्ने

काठमाडौँ, माघ १० गते । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले...बाँकी