RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

तीन प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ । स्थानीय वायुको आंशिक प्रभावको कारण हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र...बाँकी

एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा आज दोस्रो दिन पनि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने भएको छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा बिहीबार प्रस्तुत राजनीति प्रतिवेदनमाथि ८ समूहमा छलफल हुने भएको छ ।त्यस्तै, मिसन...बाँकी

तलब बाहेकका सुविधा कटौती गर्न सक्नुपर्छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्। विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम...बाँकी

म अभियुक्त बचाउन लागेको भन्ने हल्ला हो : अध्यक्ष ओली

काठमाडौँ — एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताएका छन् । ओलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग १ घण्टा भन्दा लामो समयसम्म छलफल गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई...बाँकी