RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

विदेशबाट १४ वर्षमा ९ हजार २३७ श्रमिक बाकसमा फर्किए

दैलेखका ३३ वर्षीय लोकबहादुर शाही रोजगारीका लागि मलेसिया गएको तीन वर्ष भयो । मलेसियामा उनी सुरक्षा गार्डको काम गर्थे । एउटी छोरी र छोरालाई श्रीमती पुष्पा शाहीको जिम्मा लगाएर पैसा कमाउन उनी मलेसिया गएका थिए । गत असार...बाँकी

मन्त्रिपरिषद् विस्तार कहिले ? विभागीय मन्त्री नहुँदा कामकारबाही प्रभावित

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका देउवाले संसद्मा विश्वासको मत लिइसके पनि कैयौं जटिलता देखिँदा...बाँकी

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो...बाँकी

जुम्लामा लापरबाहीले बढ्दै कोरोना संक्रमण

जुम्लामा लापरबाहीका कारण कोरोना संक्रमण बढिरहेको छ। कोरोना नियन्त्रण बाहिर रहेको देखिएको हो। स्वास्थ्य सुरक्षाको पालना नगर्नु र कोरोनालाई खेलाँची ठान्नुले दैनिक दिन संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मी बताउँछन्। शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...बाँकी