RaraNews

गृहपृष्ठ राष्ट्रिय, रोचक विचित्र

अदालतको निर्णय कुरेर अगाडि बढ्ने एमाले संसदीय दलको निर्णय

लुम्बिनी प्रदेश सरकारले अविश्वासको प्रस्तावको सामना गर्नुपूर्व अदालतको निर्णय कुर्ने जनाएको छ । प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री वैजनाथ चौधरीले बुधवार बिहान मन्त्रिपरिषदको बैठक बसेको तर अविश्वासको प्रस्तावमा नभई पुरानै एजेण्डामा बिभिन्न चार/पाँच वटा निर्णय...बाँकी

प्रतिनिधिसभा विघटन बदर

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले...बाँकी

बन्दाबन्दीमा छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्

काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी...बाँकी

१९ दिनमा उपत्यकामा सक्रिय संक्रमित ४२ प्रतिशतले घटे

कोरोनाको दोस्रो लहरका क्रममा काठमाडौं उपत्यकामा देखिएका सक्रिय संक्रमितको संख्या करिब ४२ प्रतिशतले घटेको छ । नयाँ संक्रमितको संख्या घट्दै गए पनि संक्रमण दर उच्च नै रहेकाले जोखिम कायमै रहेको चिकित्सकहरूले बताएका छन् । गत १ जेठमा...बाँकी