RaraNews

गृहपृष्ठ राष्ट्रिय, समाचार

प्रदेश नं ५ मा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क

रुपन्देही । मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन...बाँकी

सेनाका एक दर्जन महासेनानीको सरुवा, यस्ता छन् मन्त्रिपरिषद् निर्णय

काठमाडौँ । नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री  डा खतिवडाले यही भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय...बाँकी

एकै दिन थपिए १ हजार १११ नयाँ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ११११ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप...बाँकी

लिदी पहिरो पीडितलाई रुकुम पश्चिमको रु.१ लाख राहत

काठमाण्डौं । रकुम पश्चिमका जनप्रतिनिधिहरुले सिन्धुपाल्चोक लिदीका पहिरोपीडितहरुको लागि १ लाख सहयोग उपलब्ध गराएका छन् । रुकुम पश्चिमका सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाका सभामुख तथा सिन्धुलपाल्चोकका संघीय सांसद अग्नीप्रसाद सापकोटालाई उक्त रकम हस्तान्तरण गरेका...बाँकी