RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

पूर्व सचिव भीम उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौं। जिल्ला अदालत काठमाडौंले साइबर अपराधको अभियोगमा पक्राउ परेका नेपाल सरकार पूर्व सचिव तथा खानेपानी मन्त्रालयका सल्लाहकार समितिका सदस्य भीम उपाध्यायलाई धरौटीमा रिहा गरेको छ । विद्युतीय कारोबार सम्बन्धी मुद्दाको थुनछेक आदेशमा काठमाडौं जिल्ला अदालतले...बाँकी

कोटेश्‍वरमा माधव र ओली समूहको वार्ता हुदै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अल्पमतबाट जोगिन माधव नेपाल समूहलाई फकाउने अन्तिम प्रयास गरिरहेका छन्। सोमबार बिहान प्रधानमन्‍त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका...बाँकी

लकडाउनमा :पासबिनाका गाडी गुड्न नदिन गृहको निर्देशन

काठमाडौं :  काठमाडौं उपत्यकासहित देशका विभिन्‍न क्षेत्रमा पासबिनाका सवारीसाधन निस्किन थालेपछि गृहमन्त्री रामबहादुर थापाले यस्तो निर्देशन दिएका हुन्। गृहमन्त्री थापाको निर्देशन अनुसार गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सोमबार परिपत्र गर्दै पासबिनाका कुनैपनि सवारीसाधनलाई आवतजावतमा रोक...बाँकी

कोरोनाबाट अमेरिकामा ५५ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभरमै संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ । त्यसैगरी मृतक २ लाख ७ हजार पुगेका छन् । कोरोनाबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ लाख ७९ हजार पुगेको...बाँकी