RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

महाधिवेशनमा दाहालको प्रतिवेदनः विचारको अस्पष्टताले कम्युनिस्ट आन्दोलन समस्यामा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विचारमा अस्पस्टता हुँदा कम्युनिस्ट आन्दोलन समस्यामा पर्दै आएको बताएका छन्। आइतबारबाट काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्रमा पेस गरेको ४५ पृष्ठ लामो प्रतिवेदनमा कम्युनिस्ट आन्दोलन र...बाँकी

सिरिन्ज सकिएपछि फाइजर खोप लगाउने कार्यक्रम स्थगित

काठमाडौँ — खोपका लागि आवश्यक सिरिन्ज उपलब्ध नभएपछि मंगलबारदेखि सुरु गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । उपत्यकाका तीनसहित आठ जिल्लामा ११ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने सरकारको लक्ष्य थियो । कोभाक्स सुविधाअन्तर्गत...बाँकी

नेपालमा करिब ५ अर्बको मदिरा आयात

अझै पनि नेपालमा ५०.५ प्रतिशत घरेलु मदिराको कारोबार हुने गरेको अवस्थामा पनि विदेशबाट वार्षिक करिब ५ अर्बको मदिरा भित्रिने गरेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशले पोखरामा...बाँकी

माओवादी महाधिवेशन : ७ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जनलाई अध्यक्षमण्डलमा राखिएको...बाँकी