RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

सरकारले लिएका सकारात्मक पहलले प्रतिगामी अतालिएका छन्: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताएका छन् । बुधबार प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, ‘जनतालाई प्रत्यक्ष सेवा दिनेकुरा, विदेशमा गएका नेपालीहरूलाई सम्बोधन...बाँकी

अर्कैको नामबाट लोक सेवाको परीक्षा दिने र दिन लगाउने दुई जना पक्राउ

काठमाडौं । रुपन्देही प्रहरीले अर्काको नाममा परीक्षा दिने र दिन लगाउने दुई जनालाई पक्राउ गरेको छ । अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा सप्तरीको राजविराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा...बाँकी

रद्द भयो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदपूर्ति प्रक्रिया

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षको पदपूर्ति प्रक्रिया रद्द गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै लिमिटेडको अध्यक्ष पदमा पदपूर्तिका लागि भएको प्रक्रिया रद्द गरेको जनाएको छ । गत...बाँकी

आज मदन-आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना गरिँदै

काठमाडौँ । आज मदन-आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको...बाँकी