RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

आज भाइटीका : उत्तम साइत ११:३७ बजे, कता फर्केर लगाउने ?

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र...बाँकी

नेपाली खेलकुदको पुनरागमन, नतिजा हार

काठमाडौँ — यो खेललाई धेरै पछिसम्म पनि कोरोना भाइरस संक्रमणको महामारीबीच नेपाली खेलकुदको पुनरागमनका रूपमा लिइनेछ, तर फुटबलको मैदानमा प्राप्त नतिजा भने सुखद् रहेन । बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको हो । ढाकाको...बाँकी

कोरोना सङ्क्रमित पत्रकारको निःशुल्क उपचार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवर्द्धन तथा संरक्षण समितिको ज्ञापन पत्र...बाँकी

ओलीले नै भ्रष्टाचारीलाई संरक्षण गरे : प्रचण्ड (पूर्णपाठ)

काठमाडौं : नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भिन्दै राजनीतिक प्रतिवेदन पेश गरेका छन्। विगतमा दुई अध्यक्षको सल्लाहमा लेखिने गरिए पनि यसपालि दाहालले एक्लै प्रतिवेदन पेश गरेका छन्। शुक्रबार बालुवाटारमा बसेको बैठकमा दाहालले भिन्दै प्रतिवेदन पेश...बाँकी