RaraNews

गृहपृष्ठ अटो, अन्तराष्ट्रिय, अर्थ खबर, अर्थ-विजनेश, राष्ट्रिय, समाचार

चीनबाट मंगलबार नौ लाख खोप काठमाडौं ल्याइँदै, कसले पाउँछन् लगाउन ?

काठमाडौं । चीनबाट मंगलबार नौ लाख कोरोना भाइरसविरुद्धको खोप काठमाडौं ल्याइँदैछ । चीनले अनुदानमा दिने भनेको १० लाख भेरोसिल खोपमध्ये नौ लाख डोज खोप मंगलबार काठमाडौं ल्याइन लागेको हो । त्योमध्ये आठ लाख चीनको राजधानी...बाँकी

खोप दिलाउन उत्पादक राष्ट्रलाई पत्र

काठमाडौं । कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै) मात्रा खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म...बाँकी

प्रतिनिधिसभा पुन:स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट

काठमाडौँ — प्रतिनिधिसभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट पेस गरेको छ । सोमबार विघटित प्रतिनिधिसभाका १४६ जना सांसदहरुले प्रधानमन्त्री पदका दाबेदार देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै...बाँकी

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, कार्तिक २६ र मङ्सीर ३ गते निर्वाचन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९७० बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा शनिबार बिहान राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८...बाँकी