RaraNews

गृहपृष्ठ ऊर्जा-पर्यटन, राष्ट्रिय, समाचार

साउनमा दैनिक ५ करोड ९३ लाखको बिजुली भारत निर्यात

काठमाडौँ — चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिना साउनमा नेपाल विद्युत् प्राधिकरणले औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँको बिजुली भारतलाई बेचेको छ । प्राधिकरणले चालु आवको साउन महिनामा कुल १ अर्ब ८३ करोड ८८ लाख ७६...बाँकी

काठमाडौं–मुम्बई उडान पुनः सुरु

नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो । साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै...बाँकी

बूढीगण्डकी आयोजना प्रभावितद्वारा मुआब्जा वितरण गर्न माग

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले सरकारसँग ११ बुँदे माग राख्दै पूरा नभएर आन्दोलनमा उत्रने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरोकार समितिले माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।...बाँकी

माथिल्लो तामाकोसीबाट साउनभित्रै ३०४ मेगावाट

दोलखा-राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट यही साउनभित्र ३०४ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । आयोजनाबाट हरेक १५ दिनमा एउटा युनिट सञ्चालन थप्दै जाने योजना अनुसार अब एक हप्तापछि अर्को ७६ मेगावाटको...बाँकी