RaraNews

गृहपृष्ठ कृषि-सहकारी, राष्ट्रिय, समाचार

कृषिजन्य वस्तुको आयात १३ अर्ब घट्यो

स्वदेशमै उत्पादन हुन सक्ने कृषिजन्य वस्तुमा मुलुकमा परनिर्भरता बढिरहेको अवस्थामा यो वर्ष कृषिजन्य वस्तुको आयातमा कमी आएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिना (मंसिरसम्म) मा करिब साढे ३१ अर्ब रूपैयाँको कृषिजन्य वस्तु...बाँकी

सिजनमै मल नपाएपछि सडकमा कृषक

काठमाडौं असार लाग्न अब १० दिन मात्र बाँकी रहेको बेला अहिले धान रोपाइँ गरेको खेत र मकैबालीमा हाल्ने रासायनिक मलको अभाव छ । खेतीको मुख्य सिजनमै रासायनिक मल नपाएपछि अहिले कृषक सडकमा उत्रिएर सरकारलाई दबाब...बाँकी

यस वर्ष सरकारले मल ल्याएन, अर्को वर्षलाई बजेट नै आधा

काठमाडौँ — आत्मनिर्भरता बढाउने योजनाअनुसार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष कृषि उत्पादन ३० प्रतिशत बढाउने लक्ष्य प्रस्तुत गरेका छन् । तर, गत वर्ष विनियोजित बजेटअनुसार सरकारले समयमै मल खरिद नगर्दा यसपालि गोदाम खाली छन् भने किसान...बाँकी

जुम्लामा मार्सी रोप्ने चटारो

जुम्ला । स्थानीय निर्वाचन सकिएपछि फुर्सदिला बनेका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका सिँजा, पानसय ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको...बाँकी