RaraNews

गृहपृष्ठ ऊर्जा-पर्यटन, निर्माण जगत, राष्ट्रिय, समाचार

माथिल्लो तामाकोसीबाट साउनभित्रै ३०४ मेगावाट

दोलखा-राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट यही साउनभित्र ३०४ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । आयोजनाबाट हरेक १५ दिनमा एउटा युनिट सञ्चालन थप्दै जाने योजना अनुसार अब एक हप्तापछि अर्को ७६ मेगावाटको...बाँकी

डोल्पामा प्रत्येक घरमा कोरोनाको लक्षण भएका बिरामी, हेलिकोप्टरबाट औषधि लैजाने तयारी

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । करिब एक महिनाअघिदेखि...बाँकी

६० देखि ६५ वर्ष उमेर समूहलाई जेठ २५ गतेदेखि कोभिडविरुद्धको खोप दिइने

चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडाैं आइपुगेको छ। नेपाल वायुसेवा निगमको जहाजले ८ लाख र एक लाख हिमालय एयरलायन्सले तिब्बतको केरुङबाट लिएको हो। बाँकी एक लाख बुधबार ल्याउने...बाँकी

चीनबाट ८ लाख डोज खोप काठमाडौं आइपुग्यो, आजै थप १ लाख डोज कुन्मिङबाट आउँदै

काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख मात्रा आज काठमाडौं आइपुगेको छ ।नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप ल्याइपुर्‍याएको हो । आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले...बाँकी