RaraNews

गृहपृष्ठ प्रदेश ७, समाचार

भाद्र १२ गते सार्वजनिक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले यही भाद्र १२ गते सार्वजनिक बिदा दिने भएको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले अवतारी पर्वको अवसरमा पर्व बिदाको मिति संशोधन गरी कैलाली र कञ्चनपुरमा भाद्र १२ गते...बाँकी

सुदूरपश्चिम प्रदेश : भत्ता र अनुगमनमा मात्रै ९३ करोड खर्च, अझै सुविधा बढाउन विधेयक पारित

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले गएका चार वर्षमा बैठक भत्ता, भ्रमण भत्ता र अनुगमन भ्रमणमा ९२ करोड ८९ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार अनुगमन मूल्याङ्कन र अनुगमन भ्रमणमा...बाँकी

कस्तो छ संघीय सरकारसहित माओवादीका ६ अर्थमन्त्रीको बजेट ?

संघीय सरकार र प्रदेश सरकारले  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्। संघीय सरकारको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८०को विनियोजन विधेयक, २०७९ को प्रतिनिधि सभाको बिहीबारको बैठकले पारित गरिसकेको छ। राष्ट्रिय सभामा पनि शुक्रबारदेखि...बाँकी

सातै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौँ – सातवटै प्रदेशले बुधबार बजेट सार्वजनिक गर्दै छन्।अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ का अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ। यसै ऐन अनुसार प्रदेश सरकारहरुले बुधबारबजेट सार्वजनिक गर्न लागेका...बाँकी