RaraNews

गृहपृष्ठ भिडियो, राष्ट्रिय, समाचार

कांग्रेसले मंगलबार बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ — कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने पौडेलले बताए । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन...बाँकी

१९ दिनमा उपत्यकामा सक्रिय संक्रमित ४२ प्रतिशतले घटे

कोरोनाको दोस्रो लहरका क्रममा काठमाडौं उपत्यकामा देखिएका सक्रिय संक्रमितको संख्या करिब ४२ प्रतिशतले घटेको छ । नयाँ संक्रमितको संख्या घट्दै गए पनि संक्रमण दर उच्च नै रहेकाले जोखिम कायमै रहेको चिकित्सकहरूले बताएका छन् । गत १ जेठमा...बाँकी

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगको पत्र, कारबाही प्रमाणित हुने विवरण माग

जसपाका दुवै पक्षले एक–अर्को समूहका शीर्ष नेतालाई निष्कासन गरेपछि निर्वाचन आयोगले दुवै पक्षसँग थप विवरण माग गरेको छ । दुवै पक्षले दल दर्ताको पुस्तकबाट निष्कासित व्यक्तिको नाम हटाउन पठाएको पत्रको जवाफ दिँदै आयोगले विवरण हेरफेरका लागि...बाँकी

प्रश्न उठाएकै आधारमा इजलास नछाड्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजकुमार केसी र बमकुमार श्रेष्ठले आफूहरू वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् । गत शुक्रबारबाट संवैधानिक इजलासमा जारी प्रतिनिधि सभा...बाँकी