RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

कार्यालय समयमा गोष्ठी र एनजीओको कार्यक्रममा सचिव-सहसचिवलाई निषेध

काठमाडौं । सचिव तथा सहसचिवलाई कार्यालय समयमा विभिन्न गोष्ठी, एनजीओ र आईएनजीओको कार्यक्रममा जान निषेध गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरुको नियमित बैठकले यस्तो निर्णय गरेको हो...बाँकी

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दैछन्। मन्त्रालयहरूको समीक्षागत बैठक सकेपछि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हुन लागेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण बुझ्ने र त्यसपछि...बाँकी

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव भट्टराईलाई

काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराईले पाएका छन् । यसअघि प्रवक्ता रहेका जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि भट्टराईले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । सहसचिव भट्टराई यसअघि यातायात व्यवस्था विभागको महानिर्देशक...बाँकी

समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारी फिर्ता गर्ने भनेको होइन्ः प्रशासन सहसचिव

काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ साउनबाट दोहोरो सहमति लिएर कामकाजका लागि समायोजन भएका कर्मचारीलाई मात्रै दरबन्दी भएको ठाउँमा फिर्ता हुन निर्देशन दिएको जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रशासन सहसचिव तुलसीनाथ गौतमले उक्त जानकारी दिएका...बाँकी