RaraNews

गृहपृष्ठ Uncategorized

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

कर्णालीको दुर्गम भेगका सामुदायिक विद्यालयका विद्यार्थीको वार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना नाघिसक्यो। तर उनीहरू विगतमा जस्तै पाठ्यपुस्तककै पिरलोमा छन्। हातमा अझै पाठ्यपुस्तक नपर्दा र पाठ्यपुस्तक आइपुग्ने ठेगानसमेत नहुँदा उनीहरूको पढाइ...बाँकी

आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं शक्तिको पूजा

आज बडादसैंको नवौं तथा अन्तिम दिन दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइन्छ।घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ। महानवमीका अवसरमा आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा...बाँकी

नवरात्रको सातौँ दिन : दसैँघरमा भित्र्याइँदै फूलपाती

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको...बाँकी

दोस्रो पटक पनि भएन नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं :  संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण भएन। संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ४ गते मङ्गलबार राति १२ बजेभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने विधेयक प्रमाणीकरण...बाँकी