RaraNews

गृहपृष्ठ Uncategorized

चुनावको मिति तोक्ने तयारीमा सरकार

काठमाडौँ — सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोक्ने तयारी अघि बढाएको छ । निर्वाचन आयोगको परामर्श र सिफारिस लिइसकेको सरकारले एक साताभित्रै चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले...बाँकी

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ मा गर्न सुझाव

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मन्त्रिपरिषद्को आगामी बैठकले मिति तोक्ने बताएका छन्। आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्न सिफारिस गरेको उनले बताए।...बाँकी

कर्णाली सरकारले पायो पूर्णता, गैरसांसददेखि चाेरी मुद्दामा सजाय भाेगेकासम्म मन्त्री

सुर्खेत : नेतृत्व परिवर्तन भएको तीन महिनापछि आइतबार कर्णाली सरकारले पूर्णता पाएको छ। लामो समयदेखि रिक्त पाँच मन्त्रालयमा मन्त्री नियुक्त भएसँगै आठ सदस्यीय कर्णाली मन्त्रिपरिषदले पूर्णता पाएको हो।     नव नियुक्त पाँचै जना मन्त्रीले पद...बाँकी

कोरोनाको नयाँ भेरियन्टले युरोपमा तरङ्ग, नेपालमा छैन सतर्कता

काठमाडौँ- कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्ध युरोपेली मुलुकहरुले उच्च सतर्कता अपनाउन थालेका छन्। इङ्ल्यान्डले मास्क प्रयोगलाई अनिवार्य बनाएको छ भने इजरायलले विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने तयारी गरिरहेको छ। दक्षिण अफ्रिकामा नयाँ प्रजाति ओमिक्रोन भेटिएपछि...बाँकी