RaraNews

गृहपृष्ठ Uncategorized

मौद्रिक नीति २०७८/७९ : सवारी चार्जिङ स्टेसन बनाउन सस्तो कर्जा

काठमाडौँ — विद्युतीय सवारीसाधनका लागि आवश्यक चार्जिङ स्टेसन बनाउन बैंकले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरेको हो । अब यस्तो कर्जामा पुनर्कर्जा उपलब्ध हुनेछ । यसको...बाँकी

मेलम्ची बाढी : सयभन्दा बढी घर बगे, बजार थप जोखिममा

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका–१ स्थित भ्रेमाथाङ चौरबाट जमिनै सोहोरेर खसिरहेको बाढीले मेलम्ची खोलाको तटीय क्षेत्रमा क्षति थप बढेको छ। हेलम्बु गाउँपालिकाका चनौटे, ग्याल्थुम, मेलम्ची नगरको तालामाराङ र मेलम्ची बजारमा कटान नरोकिँदा दिनहुँजसो घरटहरा बगिरहेका छन् ।...बाँकी

दार्चुला घटनाबारे भ्रम सिर्जना हुने सूचना सम्प्रेषण नगर्न गृहको अनुरोध

काठमाडौँ — गृह मन्त्रालयले दार्चुला घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकोले भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको सथ्यतथ्य पुष्टि भइनसकेको अवस्थामा भ्रम...बाँकी

चन्द्र नहरको बाँध भत्कियो, सयौं घर डुवानमा

नेपालकै पुरानो मध्येका एक सप्तरीस्थित चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा परेको छ । सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्र नहरको बाढीले कटान गर्दा करिब तीन सय घर डुबानमा...बाँकी