RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२८ गते
२७१६ पटक

नेकपाका युवा नेता तथा नेकपा कर्णाली प्रदेश समितिका सदस्य मेनका पछाईको पहलमा ।

कर्णाली प्रदेश जुम्ला जिल्ला सिजा,मा महिनावारी स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमका साथै गरीव जेहेन्दार विद्दार्थीहरुलाई स्कुल ब्याग र किशोरीहरु तथा एकल महिलाहरुलाई हाते ब्याग र सेनीटरी प्याड वितरण गर्नु भएको ।
  फोटो फिचर

 

प्रतिकृया दिनुहोस्