RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
७३९ पटक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहिबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको र साँझसम्म डिस्चार्ज हुने बताए।

 

प्रतिकृया दिनुहोस्