RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
६८४ पटक

काठमाडौं : जर्मनले आफ्ना नागरिक लैजान कतार एयरलाइन्स जहाज काठमाण्डौ पठाएको छ। अहिले विहान ल्याण्ड भएको सो एयरलाइन्समा ३२५ जना जर्मन नागरिकहरु जाने छन् । नेपालमा पर्यटकका रुपमा आएका जर्मन नागरिकहर अलपत्र परेपछि उनीहरुलाई लिन जर्मन सरकारले कतार एयरलाइन्सको चार्टड विमान पठाएको आज पठाएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई पठाउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्