RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
६८१ पटक

काठमाण्डौ – कोरोनाको कारण व्यापार व्यवसाय ठप्प भएपछि राष्ट्र बैंकले चैतसम्ममा तिर्नुपर्ने ऋणको साँवा र ब्याज असार मसान्तसम्म तिरे पुग्ने निर्णय गरेको हो ।

यस सम्बन्धमा राष्ट्र बैंकले आजै सर्कुलर पनि जारी गरेको छ । यदी चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक/त्रिमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।

प्रतिकृया दिनुहोस्