प्रकाशित : २०७६/१०/८ गते
१११३ पटक
तामाङलाई नै अध्यक्ष पदमा पुनर्बाहली गर्ने सहमति भएकोमा अन्तिममा आएर धोका दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। तामाङले २०७२ सालदेखि हालसम्म जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा रहेर काम गरेका थिए।
दावा तामाङ जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा चयन भएका छन्। पूर्वअध्यक्ष तामाङ पार्टी कार्यसमिति सदस्य, २०६५ सालमा युवा संघ रसुवजाको अध्यक्ष, २०६७ सालमा युवा संघ नेपालको केन्द्रियसदस्य तथा युवा संघ नेपालको पश्चिम वागमती सचिव भएका थिए। मागको सुनुवाइ नभए आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्।