RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२८ गते
९९२ पटक

काठमाडौं, चैत २८ । कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर कोरोनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् ।

बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्