RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/९ गते
८७५ पटक

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ दीपक मनाङे पक्राउ परेका छन् । पोखराको लेकसाइडस्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्