रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१० गते
१५४० पटक
काठमाडौं : तराईका अधिकासं र मध्य पुर्व र पश्चिम पहाडका केहि स्थानको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमबीद् बिभूती पोखरेलले न्युनचापिय प्रणालीका कारण देशभर चिसो कायमै रहने बताइन्। तराईका भु–भागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको पोखेरलको भनाइ छ।
पश्चिम र मध्य तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ।