RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१२ गते
५४७ पटक

काठमाडौं : शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ताका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको हो।  मन्त्रिपरिषद्को सिफरिसपछि राष्ट्रपतिले संविधानको धारा १४४ को उपधारा २(ख) अनुसार अध्यादेश फिर्ता गर्नेछिन् ।

ओलीले वैशाख ८ गते  मन्त्रिपरिषद् बैठकमा एक्कासी दल विभाजनलाई खुकुलो पार्ने  र संवैधानिक परिषद्को बैठकमा प्रतिपक्षी दलको उपस्थितिबिनै निर्णय लिन मिल्ने अध्यादेश पेस गरेका थिए। यसलाई  हतार–हतारमा राष्ट्रिपतिबाट कहाँ पेस गरेर जारी गराइएको थियो।

यसको चौतर्फी आलोचना भएपछि उनी यो फिर्ता लिएका हुन् । बिहीबार साँझ  भैंसेपाटीमा बसेको नेकपा सचिवालयका ६ नेताहरुको बैठकले ओलीलाई  अध्यादेश फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएको थियो।

 

प्रतिकृया दिनुहोस्