काठमाडौं : बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेस प्याकुर्यालको इजलासले अग्रवाललाई धरौटीमा रिहा गरे लगत्तै महानगरीय प्रहरी परिसर, टेकुको विशेष टोलीले पक्राउ गरेको हो।
व्यवसायी सुलभ अग्रवाल २५ लाख धरौटीमा रिहा
‘२५ लाख ५० हजार धरौटीमा काठमाडौं जिल्ला अदालतबाट रिहा भए लगत्तै पक्राउ गरेर सम्पत्ति शुद्धिकरण विभाग पुलचोकमा बुझाएका छौँ’, अब जे गर्छ सम्पत्ति शुद्धिकरण विभागले नै गर्छ।’
चैत २५ गते अग्रवाललाई ३५ सय पर्ने थर्मल गन १५ हजारमा बिक्री गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।