RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२२ गते
७०४ पटक

काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको मोडालिटी कस्तो बनाउने भन्नेबारे छलफल गर्न सिंहदरबारमा आज उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ।  लकडाउनको समीक्षा र आगामी दिनमा लकडाउनको मोडालिटी कस्तो बनाउने भन्नेबारे आजको छलफल केन्द्रित हुने प्रधानमन्त्री कार्यायका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए। पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ।

प्रतिकृया दिनुहोस्